कुवेत सरकारले एक मात्र निजी इरानी विद्यालयको शैक्षिक इजाजतपत्र रद्ध गर्दै बन्द गर्ने निर्णय गरेको छ। शिक्षा मन्त्रालयले अभिभावकहरूलाई अन्य विद्यालयमा स्थानान्तरण गर्न आग्रह गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा हातहतियारको भण्डारण घटेको भन्ने समाचारलाई झूठा बताउँदै पर्याप्त हातहतियार रहेको दाबी गरेका छन्। उनले गलत समाचार फैलाउनेलाई कडा कारबाही गरिने चेतावनी पनि…
चीनले सौर्य ऊर्जाको प्रयोग गर्दै मरुभूमीकरण रोक्न ग्रेट सोलार वाल निर्माण गरिरहेको छ। सन् २०३० सम्म ४५५ गिगावाट सौर्य ऊर्जा उत्पादन गर्ने लक्ष्य राखिएको छ।
क्याम्ब्रिज विश्वविद्यालयका प्रोफेसर जेसन आर्डेले प्लेगरिज्म विवादको कारण राजीनामा दिएका छन्। उनले आफ्नो शैक्षिक योग्यता र थेसिसमाथि उठेका प्रश्नहरूको जवाफमा यो निर्णय लिएका हुन्।
मध्यपूर्वमा जारी द्वन्द्वका कारण अमेरिका ऐतिहासिक रणनीतिक हारको नजिक पुगेको विश्लेषकहरूले बताएका छन्। इरानले स्ट्रेट अफ हर्मुजमाथिको आफ्नो वर्चस्व कायम राख्दै अमेरिकी दबाब र सम्भावित सैन्य कारबाही…
अमेरिकाले आप्रवासी भिसाका लागि सार्वजनिक सहायतासम्बन्धी ‘पब्लिक चार्ज बन्ड’ धरौटी प्रक्रिया पाइलट प्रोजेक्टको रूपमा सुरू गरेको छ। यो व्यवस्था आर्थिक रूपमा सरकारी सहयोगमा निर्भर हुन सक्ने सम्भावना…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता जारी रहेको बताएका छन्, जबकि इरानले अमेरिकासँग कुनै संवाद नभएको स्पष्ट पारेको छ। इरान र ओमनबीच होर्मुज स्ट्रेटमा नयाँ जलमार्गको समझदारी भएको छ।
जर्मनीको लाइपजिग–हाले विमानस्थलमा युक्रेनी कार्गो विमान नजिक विस्फोटक पदार्थ जडित ड्रोन फेला परेपछि सुरक्षा सतर्कता कडा पारिएको छ। युक्रेनका राजदूतले यसमा रूसको संलग्नता हुन सक्ने आशंका व्यक्त गरेका…
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले विद्यार्थी आन्दोलनको घटनाबारे चर्चा गर्दै हत्याकाण्ड, आगजनी र लुटपाटको आरोप लगाइन्। उनले आन्दोलन योजनाबद्ध भएको दाबी गरिन्।