Skip to main content

समाचार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले विशेष महाधिवेशनको विपक्षमा रहेका सबैलाई सभापति गगन थापाको नेतृत्वमा अघि बढ्न आग्रह गरेका छन्। यादवले पार्टीभित्र विभिन्न भेला गर्न आवश्यक नभएको र…
2026-05-20 | SPACE 4K
काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २३औँ संस्करण मे २७ देखि ३१ सम्म क्यूएफएक्सको छायाँ सेन्टरमा आयोजना हुँदैछ। महोत्सवमा २९ देशका ५० भन्दा बढी चलचित्र प्रदर्शन गरिनेछ। उद्घाटन…
2026-05-20 | SPACE 4K
परराष्ट्रमन्त्री शिशिर खनालले लिपुलेकसहित भारतसँगको सीमा विवाद संवादमार्फत समाधान गर्ने दिशातर्फ दुवै देश अग्रसर भइरहेको बताउनुभएको छ।
2026-05-20 | SPACE 4K
वीरबहादुर बलायरले पार्टी एकताबद्ध गर्ने जिम्मेवारी सभापति गगनकुमार थापाको भएको बताएका छन्। उनले नेतृत्व तहबाट पार्टी फुटाउन खोजिएको खण्डमा एकता जोगाउन सम्भव नहुने बताएका छन्।
2026-05-20 | SPACE 4K
पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर भित्रका संरचनाहरू हटाउन निर्देशन दिएको छ। जेठ ९ भित्र हटाउन नसके, महानगरपालिकाले भत्काउने चेतावनी दिएको छ।
2026-05-20 | SPACE 4K
इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा कामदारका रूपमा जानका लागि गोलाप्रथामा चयन नभएका उम्मेदवारहरूले नयाँ विज्ञापनको पर्खाइ गर्नुपर्ने भएको छ।
2026-05-20 | SPACE 4K
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा मरेका कागमा लो प्याथोजेनिक एच–९ प्रकारको बर्डफ्लु पुष्टि भएको छ। नगरपालिकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
2026-05-20 | SPACE 4K
सम्पत्ति छानबिन आयोगले २५,००० भन्दा बढी अधिकारी र राजनीतिक पदाधिकारीहरूले सम्पत्ति विवरण बुझाउने अनुमान गर्दै तथ्याङ्क संकलन गर्न थालेको छ। आयोगले ३० दिनभित्र सम्पत्ति विवरण बुझाउन सूचना जारी गरेको छ।
2026-05-20 | SPACE 4K
चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको शिखर बैठकमा चीन-अमेरिका सम्बन्धलाई ‘साझेदारीभन्दा सह-विकास’ भन्नु बढी उपयुक्त भएको उल्लेख गर्नुभयो। सीले ट्रम्पलाई औपचारिक बैठकमा भने,…
2026-05-20 | SPACE 4K

Subscribe to Our Newsletter: