लन्डनमा नेपाली डिजाइनर संयुक्ताले ‘वेडिङ बुटिक अफ द इयर’ उपाधि जितिन्
नेपाली मूलकी बेलायती डिजाइनर संयुक्ता श्रेष्ठले लन्डन वेडिङ अवार्ड्स २०२६ मा ‘वेडिङ बुटिक अफ द इयर’ उपाधि जितेकी छन्। उनले १५ वर्षदेखि वातावरणमैत्री फेसनमा काम गर्दै महिला शिल्पीहरूको मिहिनेतलाई…






















