अमेरिकी र चिनियाँ मिडियामा भारतको ‘जेन-जी’ आन्दोलनको चर्चा
कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपकेले शनिबार दिल्लीको जन्तरमन्तरमा विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनमा युवाहरूले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका थिए। अमेरिकी…
























