Skip to main content
Advertisement1200×100-inside-1

समाचार

Advertisementxtreme adv
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा तोकिएको छ।
2026-06-07 | SPACE 4K
परराष्ट्र मन्त्री शिशिर खनाल र भारतीय विदेश मन्त्री डा. एस जयशंकरबीच भेटवार्ता भएको छ। भेटवार्तामा व्यापार, लगानी, सम्पर्क सञ्जाल र ऊर्जा क्षेत्रलाई सुदृढ पार्ने विषयमा छलफल भएको छ।
2026-06-07 | SPACE 4K
रास्वपा नेता प्रकाशचन्द्र परियारले पार्टीका कार्यकर्तालाई भुइँ र भाँडोमा हुने छुट नरहेको बताएका छन्। उनले रास्वपालाई नेपाली जनताको वास्तविक सेवकको रूपमा प्रस्तुत गरे।
2026-06-07 | SPACE 4K
यातायातमन्त्री सुनिल लम्सालले कञ्चनपुर–कमला सडकको स्थलगत निरीक्षण गर्दै निर्माणको प्रगति र गुणस्तरको बारेमा जानकारी लिएका छन्।
2026-06-07 | SPACE 4K
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लक्षित गर्दै नेपालले भारतको सीमा मिचेको भनाइलाई आलोचना गरेका छन्।
2026-06-07 | SPACE 4K
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा ३ प्यानलका ५१ जनाले उम्मेदवारी दर्ता गराएका छन्। पूर्व अध्यक्ष मेघनाथ भुर्तेल र पूर्व प्रथम उपाध्यक्ष डिक बहादुर खत्री र हरिबहादुर पाण्डे प्यानलसहित…
2026-06-07 | SPACE 4K
राष्ट्रिय स्वतन्त्र पार्टीको सुनसरी जिल्ला अधिवेशनमा विवाद उत्पन्न भएको छ भने मोरङमा सामान्य रूपमा अधिवेशन सम्पन्न भएको छ। मोरङमा उपसभापतिमा विमला घिमिरे निर्विरोध निर्वाचित भएकी छिन्।
2026-06-07 | SPACE 4K
गर्मी बढ्दै जाँदा पोखराको फेवातालमा शीतल वातावरण र साहसिक जलक्रीडा गतिविधिहरूका लागि पर्यटकहरूको चहलपहल बढेको छ। कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङ विशेषगरी युवाहरूमा लोकप्रिय हुँदै गएका छन्।
2026-06-06 | SPACE 4K
देशका पूर्वशासक र आफूलाई मुख्य शक्ति ठान्ने राजनीतिक नेताहरू अहिले न्यायिक प्रक्रियाको सामना गर्दै छन्। परिवर्तन र नयाँ आशाका साथ उदाएका नयाँ नेतृत्वले आशा जगाए पनि यसले निम्त्याउन सक्ने थप…
2026-06-06 | SPACE 4K

Subscribe to Our Newsletter: