सहकारीको बेथिति छानबिन गर्न गठित आयोगले १९ जना सरकारी कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको छ। आयोगले सहकारीहरूलाई ठूला, मझौला र साना गरी वर्गीकरण गर्न सुझाव दिएको छ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई संस्थापक नेताहरूले तोकेको मूल्य–मान्यता र आदर्शअनुसार अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्। उनले सदस्यता नवीकरणको नाममा कार्यकर्तामा डर उत्पन्न नगर्न र…
युरोपेली कमिसनका नेताहरू चीनप्रतिको आर्थिक दृष्टिकोण थप कडा बनाउने तयारीमा जुटेका छन्। व्यापार आयुक्त मारोस सेफ्कोभिचले नयाँ विविधीकरण संयन्त्र प्रस्ताव गर्ने तयारी गरेका छन्।
परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवासीय नेपालीसम्बन्धी विधेयकको मस्यौदामा व्यापक छलफल गरेर मात्र संसद्मा पेस गरिने बताएका छन्। एएनओले विधेयकका कतिपय बुँदा अव्यावहारिक रहेको भन्दै मन्त्री खनालको…
कोशी प्रदेश सरकारले अध्यादेशमार्फत ऐन संशोधन गरी खेलकुद विकास बोर्डका पदाधिकारीहरू नियुक्त गरेको छ। एमाले र कांग्रेसबीचको हिस्साबन्दीका आधारमा ११ जना सदस्य नियुक्त भएका छन्।