प्रधानमन्त्री बालेनको संसदमा गरिएको अभिव्यक्तिले नेपाल-भारत सीमा विवादमा नयाँ बहस सुरु गरेको छ। विपक्षी दलहरूले राजीनामा मागिरहेका छन् भने राष्ट्रवादी धारका व्यक्तिहरूले गम्भीर राष्ट्रघातको आरोप…
सभामुख डोलप्रसाद अर्यालले नेपाली मूलका मानिसलाई फरक र फराकिलो तरिकाले समेट्नुपर्ने बताएका छन्। उनले एएनओको प्रतिनिधिमण्डलसँग भेट गर्दै कानुन बनाउनुपर्ने आवश्यकता औंल्याए।
रास्वपा सभापति रवि लामिछाने भाजपाको निमन्त्रणामा नयाँदिल्ली पुगेका छन्। उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता र अयोध्याको भ्रमण गर्ने कार्यक्रम बनाएका छन्।