नेपाली कांग्रेस: गगन थापाको नेतृत्वमा एकता प्रयास जारी
नेपाली कांग्रेसका सभापतिले पार्टीलाई एकजुट बनाउन छलफल गरिरहेका बेला संस्थापनइतर पक्षका गतिविधिहरू जारी छन्। नेता रमेश लेखकले सभापति गगन थापालाई लचिलो हुन आग्रह गरेका छन्। युवा नेता कुन्दनराज काफ्लेले…






















