ज्ञानेन्द्र शाहीको प्रश्न – बजेट ५० खर्बसम्म ल्याउन सकिन्छ, तर ऋण कहाँबाट आउँछ?
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सरकारले ल्याएको घाटा बजेटमा प्रश्न उठाएका छन्। उनले बजेटको आकार सामान्य नभएको र ऋणको स्रोतमा चिन्ता व्यक्त गरेका छन्।
























