‘निर्णायक महाधिवेशन र व्यापक एकताका लागि साझा संयन्त्र आवश्यक छ’
नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले १५औं महाधिवेशन निष्पक्ष र बृहत्तर पार्टी एकता कायम गर्न साझा संयन्त्र आवश्यक रहेको बताएका छन्। पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न दुवै पक्षले औपचारिक…






















