भारतीय राजनीतिमा साङ्लोको नामले ल्याइदिएको हलचलले ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को जन्म दिएको छ। यो कुनै औपचारिक राजनीतिक दल होइन, बरु व्यङ्ग्यात्मक अनलाइन समूह हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोल्याण्डमा थप ५ हजार अमेरिकी सैनिक परिचालन गर्ने अनपेक्षित घोषणा गरेका छन्। यो निर्णयले नेटो सहयोगी राष्ट्रहरू र अमेरिकी रक्षा मन्त्रालयमा ठूलो तहल्का मच्चाएको छ।…
इरानका विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीबीच पछिल्ला दुई दिनमा दोस्रो पटक भेटवार्ता भएको छ। भेटमा इरान र अमेरिकाबीच विवादलाई सुल्झाउन छलफल भएको छ।
पेल्भिक इन्फ्लामेटरी डिजिज (पीआईडी) महिलाको प्रजनन प्रणालीमा हुने संक्रमण हो जसले गर्भाशय, डिम्बवाहिनी नली र अण्डाशयलाई प्रभावित गर्छ। यो रोग सामान्य संक्रमण जस्तो देखिए पनि, समयमै उपचार नगर्दा…
पोखरामा दुई दिन फोहोर नउठिँदा दुर्गन्ध बढेको छ। बिहीबारको वर्षाले सडकहरू जलमग्न बनाएको छ र फोहोर फैलिएको छ। पोखरा महानगरले फोहोर व्यवस्थापनको स्थायी समाधान खोजिरहेको छ।