Skip to main content

समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन शाह संसदप्रति जिम्मेवार नहुञ्जेलसम्म विरोध जारी रहने बताएका छन्।
2026-05-20 | SPACE 4K
सांसद रमेश कुमार मल्लले सल्यानमा स्वास्थ्य सेवामा गम्भीर समस्या रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। उनले अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव र स्वास्थ्य पूर्वाधारको कमजोरीका बारेमा जानकारी…
2026-05-20 | SPACE 4K
नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले विशेष महाधिवेशनको विपक्षमा रहेका सबैलाई सभापति गगन थापाको नेतृत्वमा अघि बढ्न आग्रह गरेका छन्। यादवले पार्टीभित्र विभिन्न भेला गर्न आवश्यक नभएको र…
2026-05-20 | SPACE 4K
काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २३औँ संस्करण मे २७ देखि ३१ सम्म क्यूएफएक्सको छायाँ सेन्टरमा आयोजना हुँदैछ। महोत्सवमा २९ देशका ५० भन्दा बढी चलचित्र प्रदर्शन गरिनेछ। उद्घाटन…
2026-05-20 | SPACE 4K
परराष्ट्रमन्त्री शिशिर खनालले लिपुलेकसहित भारतसँगको सीमा विवाद संवादमार्फत समाधान गर्ने दिशातर्फ दुवै देश अग्रसर भइरहेको बताउनुभएको छ।
2026-05-20 | SPACE 4K
वीरबहादुर बलायरले पार्टी एकताबद्ध गर्ने जिम्मेवारी सभापति गगनकुमार थापाको भएको बताएका छन्। उनले नेतृत्व तहबाट पार्टी फुटाउन खोजिएको खण्डमा एकता जोगाउन सम्भव नहुने बताएका छन्।
2026-05-20 | SPACE 4K
पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर भित्रका संरचनाहरू हटाउन निर्देशन दिएको छ। जेठ ९ भित्र हटाउन नसके, महानगरपालिकाले भत्काउने चेतावनी दिएको छ।
2026-05-20 | SPACE 4K
इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा कामदारका रूपमा जानका लागि गोलाप्रथामा चयन नभएका उम्मेदवारहरूले नयाँ विज्ञापनको पर्खाइ गर्नुपर्ने भएको छ।
2026-05-20 | SPACE 4K
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा मरेका कागमा लो प्याथोजेनिक एच–९ प्रकारको बर्डफ्लु पुष्टि भएको छ। नगरपालिकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
2026-05-20 | SPACE 4K

Subscribe to Our Newsletter: