सरकारले आगामी आर्थिक वर्षको बजेटमा सांसदका निर्वाचन क्षेत्र केन्द्रित योजना समावेश गर्न रणनीतिक सडक र पुल कार्यक्रम मागेको छ। सर्वोच्च अदालतले रोक लगाएको भए पनि सरकारले घुमाउरो तरिकाले योजना समावेश…
नेपालका युवा प्रविधि उद्यमीहरूले विकास गरेको ‘वायुदृष्टि’ संयुक्त राष्ट्रसंघको उत्कृष्ट ६० विश्वव्यापी नवप्रवर्तन सूचीमा समावेश भएको छ। यो प्लेटफर्मले एआई प्रविधिको माध्यमबाट वायु गुणस्तरको वास्तविक…
एसडीएलजीले नेपालमा विद्युतीय लोडर सफल भएमा यसलाई बंगलादेश, श्रीलंका र माल्दिभ्सका लागि उदाहरणीय बजार बनाउने योजना बनाएको छ। महाप्रबन्धक सी डोङले नेपालमा विद्युतीय लोडरका लागि उच्च खरिद लागत र चार्जिङ…
प्रतिनिधिसभाले चलचित्र विधेयक २०८२ माथि विचार गर्न प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले विधेयकलाई समयसापेक्ष र आधुनिक बनाउन सरकार प्रतिबद्ध रहेको बताए।
अर्थमन्त्री स्वर्णिम वाग्लेले बुधबार प्रतिनिधिसभामा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण अनुसार, चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.८५ प्रतिशत मात्रले वृद्धि भएको छ।