नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। अमेरिकी डलरको खरिददर रु १५२ दशमलव ०८ र बिक्रीदर रु १५२ दशमलव ६८ रहेको छ।
कोशी प्रदेशसभाले संशोधनका लागि समय नदिई सरकारको नीति तथा कार्यक्रम पारित गरेपछि विवाद उत्पन्न भएको छ। नेकपाका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सभामुखले संसदीय मूल्य र परम्पराविपरीत संशोधन गर्ने…
नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोले नेपाललाई हवाई कालोसूचीबाट हटाउन ठोस सुधार आवश्यक रहेको बताउनुभएको छ। उहाँले नयाँ सरकारले यस विषयमा गम्भीरता देखाएको र प्रगति गर्नुपर्ने आवश्यकता…
गेडागुडी र भटमासको नियमित सेवनले उच्च रक्तचापको जोखिम ३० प्रतिशतसम्म घटाउँछ भन्ने नयाँ अनुसन्धानले पुष्टि गरेको छ। दैनिक निश्चित मात्रामा यी खानेकुराहरूको सेवन गर्दा स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ।
उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारकी ४३ वर्षीया सविता कान्दाङ्वा लिम्बूको शव बक्राहा खोला किनारमा सडेको अवस्थामा फेला परेको छ। प्रहरीले उनका पति दिलबहादुर लिम्बूलाई नियन्त्रणमा लिएको छ।
सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई दूतावास वा कूटनीतिक नियोगबाट मुद्दाको बयान र बकपत्र गर्ने सुविधा दिन आदेश दिएको छ। अदालतले प्रविधिको विकास र समाजको आवश्यकता अनुसार गतिशील हुँदै सूचना…
मधेश प्रदेशका तीन दलबीच आगामी निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिने सहमतिसहित १५ बुँदे सहमति भएको छ। सहमतिअनुसार मन्त्रिपरिषद्लाई ९ सदस्यीय बनाइने र बजेटमा एक करोड रुपैयाँभन्दा कमका योजना नबनाउने…