राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने निर्णय गरेको छ। यस वर्ष ५ लाख १२ हजार ४२१ विद्यार्थीले फारम भरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन केन्द्रित गरी जेठ महिनामा वडा र पालिका अधिवेशन दुई चरणमा गर्ने निर्णय गरेको छ। महाधिवेशनका लागि केन्द्रीय समितिको आकार १२९ सदस्यीय हुने र ३३ प्रतिशत महिला…
रास्वपाले प्रदेश समितिको सिफारिसमा बारा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय सचिवालयको बैठकले बारामा जिल्ला अधिवेशनको तयारी गर्ने निर्णय गरेको छ।
नेपालमा राजनीतिक विचारधारा र सिद्धान्तको अभावले दीर्घकालीन राजनीतिक स्थिरता र सामाजिक परिवर्तनमा चुनौती आएको छ। पुराना दलहरूले आफ्ना वैचारिक सिद्धान्त व्यवहारमा लागू गर्न नसक्दा नयाँ राजनीतिक…
रविले सांसदहरूलाई ‘सरकारी गाडी चढेर झण्डा हल्लाउनु सफलता होइन’ भन्दै ‘यू-टर्न’ लिन आग्रह गरेका छन्। उनले पुराना दलका नेताहरूको संघर्ष र त्याग सम्झाउँदै सांसदहरूलाई विधेयक र कानुन निर्माणमा ध्यान दिन…
प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट सुझाव संकलनका लागि पोर्टल सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले बजेट लेखनका लागि बनाएको कोर टिममा फेरबदल…
नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशस्तरीय संवादबाट १५ वटा संकल्प पारित गर्दै स्थानीय सरकारलाई नागरिक केन्द्रित र जवाफदेही बनाउने प्रतिबद्धता जनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको घुस प्रकरणमा पूर्व गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्णमणि दुवाडीमाथि मुद्दा नचल्ने निर्णय गरेको छ।