Skip to main content

समाचार

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेको कम्पनीले ई–बिडिङ प्रणाली ह्याक गरी ७ करोड रुपैयाँ मूल्य घटाएर बोलकबोल गरेको पुष्टि सीआईबीले गरेको छ। सीआईबीले २२ जनाविरुद्ध काठमाडौं…
2026-05-11 | SPACE 4K
नेविसंघको अधिवेशनको माग गर्दै असन्तुष्ट विद्यार्थी नेता र कार्यकर्ताहरूले पार्टी केन्द्रीय कार्यालयमा ब्यानर प्रदर्शन गरेका छन्।
2026-05-11 | SPACE 4K
ललितपुरको पुलचोक बसस्टपमा बसहरूको लाइभ लोकेसन देखाउने डिजिटल बोर्ड स्थापना गरिएको छ। यात्रुले ट्राभल नेपालको एपबाट आफ्नो बसको वास्तविक समय ट्रयाक गर्न सक्नेछन्।
2026-05-11 | SPACE 4K
नेपाल क्रिकेट संघको साधारण सभाले एनपीएलको आयव्यय विवरण पारित गर्दै ४५ जिल्ला क्रिकेट संघलाई जनही २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
2026-05-11 | SPACE 4K
मण्डला थिएटरमा मञ्चन भइरहेको ‘ग्रान्ड रिहर्सल’ नाटकले जीवनमा सन्तुलन र असन्तुलनको लुप देखाउँछ। यो नाटकले परम्परागत नाटकको पूर्णता, कथा र संरचनालाई तोडिदिन्छ।
2026-05-11 | SPACE 4K
राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने निर्णय गरेको छ। यस वर्ष ५ लाख १२ हजार ४२१ विद्यार्थीले फारम भरेका छन्।
2026-05-11 | SPACE 4K
राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन केन्द्रित गरी जेठ महिनामा वडा र पालिका अधिवेशन दुई चरणमा गर्ने निर्णय गरेको छ। महाधिवेशनका लागि केन्द्रीय समितिको आकार १२९ सदस्यीय हुने र ३३ प्रतिशत महिला…
2026-05-11 | SPACE 4K
रास्वपाले प्रदेश समितिको सिफारिसमा बारा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय सचिवालयको बैठकले बारामा जिल्ला अधिवेशनको तयारी गर्ने निर्णय गरेको छ।
2026-05-11 | SPACE 4K
नेपालमा राजनीतिक विचारधारा र सिद्धान्तको अभावले दीर्घकालीन राजनीतिक स्थिरता र सामाजिक परिवर्तनमा चुनौती आएको छ। पुराना दलहरूले आफ्ना वैचारिक सिद्धान्त व्यवहारमा लागू गर्न नसक्दा नयाँ राजनीतिक…
2026-05-10 | SPACE 4K

Subscribe to Our Newsletter: