नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशस्तरीय संवादबाट १५ वटा संकल्प पारित गर्दै स्थानीय सरकारलाई नागरिक केन्द्रित र जवाफदेही बनाउने प्रतिबद्धता जनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको घुस प्रकरणमा पूर्व गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्णमणि दुवाडीमाथि मुद्दा नचल्ने निर्णय गरेको छ।
राप्रपाले जेठ १ गते बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक धुम्बाराहीमा बोलाएको छ। बैठकमा निर्वाचनपछिको रणनीति र समसामयिक परिस्थितिको विषयमा छलफल हुने छ।
काशान्ड्रा म्याडिशन र जुलिया टिनेटीबीच धेरै कुराहरू समान थिए। एउटै बारमा काम गर्ने क्रममा भेटघाट भएसँगै चाँडै उनीहरू घनिष्ठ साथी बने। तर त्यति बेला उनीहरूलाई आफूहरू वास्तवमा कति निकट छौँ भन्ने थाहै…
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रविधिको प्रयोग अपरिहार्य भएको बताएका छन्। उनले संघीय कानुन लागू हुने कुरा स्पष्ट पारे र नयाँ प्रविधि व्यवस्थापनमा अघि बढ्ने वचन दिएका छन्।
अमेरिका र इजरायलले इरानमा सुरु गरेको युद्धले विश्वभर हरेक घरधुरीमा खर्च वृद्धि गराएको छ, तर केही कम्पनीहरूले भने फाइदा उठाएका छन्। युद्धका कारण इन्धन मूल्यमा भएको उतारचढाव दलाल व्यवसायहरूले…