Skip to main content

समाचार

काठमाडौंका मुख्य नदी किनारका क्षेत्रमा शनिबार विहानदेखि अव्यवस्थित टहराहरू भत्काउन डोजर परिचालन गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले बस्ती खाली गराउँदैछ।
2026-04-25 | SPACE 4K
सरकारले थापाथलीस्थित बागमती नदी किनारको सुकुमवासी बस्तीका संरचनाहरू भत्काएको छ। ६ वटा परिवारलाई त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लगेर बसोबासको व्यवस्था मिलाइएको छ।
2026-04-25 | SPACE 4K
परराष्ट्रमन्त्री खनालले कूटनीतिक आचारसंहिताको महत्त्व र तालिमको व्यवस्था गरिएको जानकारी दिए।
2026-04-25 | SPACE 4K
केरा किसानहरूले आफूले विगतका वर्षहरूमा बेचेकै मूल्यमा केरा बजारमा पठाउने बताएका छन्, तर उपभोक्ताले चर्को मूल्यमा किन्नुपरेको छ।
2026-04-25 | SPACE 4K
नेपालगन्जमा पहिलो पटक ‘स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल’ सुरु भएको छ। यो फेस्टिभल नेपालगन्ज र बाँके जिल्लाको पर्यटन प्रवर्द्धनका लागि आयोजना गरिएको हो।
2026-04-25 | SPACE 4K
अमेरिकी दूत स्टीभ विट्कफ र ज्यारड कुश्नर इरानसँग वार्ताका लागि पाकिस्तान जाँदैछन्, तर इरानले प्रत्यक्ष वार्ताको कुनै योजना नभएको जनाएको छ।
2026-04-25 | SPACE 4K
सरकारले बागमती नदी किनारको सार्वजनिक जग्गाबाट सुकुमबासीहरू हटाउन निर्देशन दिएपछि थापाथलीको सुकुमबासी बस्ती खाली गरिएको छ। गैरीगाउँमा पनि आज डोजर चल्ने तयारी गरिएको छ।
2026-04-25 | SPACE 4K
खेम शर्माले एकैपटक २४ पुस्तक प्रकाशन गरेर विश्व कीर्तिमान कायम गरेका छन्। उनले विचार र चिन्तनको माध्यमबाट समृद्ध नेपालको परिकल्पना गर्दै यी पुस्तकहरू डिजिटल स्वरूपमा प्रकाशित गरेका हुन्।
2026-04-25 | SPACE 4K
थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमवासी बस्तीका संरचनाहरू शनिबार बिहानदेखि भत्किंदै छन्। कान्छिमाया प्रजाले पाँच जनाको परिवारसहित कोठा खोजेर कुपोन्डोल सार्ने योजना बनाएकी छन्।
2026-04-25 | SPACE 4K
काठमाडौंका नदी किनारमा रहेका सुकुम्बासी बस्ती र अव्यवस्थित घर टहरा हटाउन सरकारले झण्डै चारदेखि पाँच हजार सुरक्षाकर्मी र कर्मचारीहरू परिचालन गरेको छ।
2026-04-25 | SPACE 4K

Subscribe to Our Newsletter: