उपकुलपतिका लागि सदस्यता अनिवार्य नभए पनि पीएचडी आवश्यक: सिफारिस समिति
सिफारिस समितिले आठ विश्वविद्यालयमा रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ। उपकुलपति नियुक्तिका लागि उम्मेदवारले कम्तीमा १० वर्ष अनुसन्धान अनुभव र राजनीतिक दलको सदस्य नरहनुपर्नेछ।
























