रास्वापाका सांसद गणेश कार्कीले भने – झण्डै दुई तिहाइको सरकारले अध्यादेश ल्याउनु बहादुरी होइन
रास्वापाका सांसद गणेश कार्कीले झण्डै दुई तिहाइको सरकारले अध्यादेश ल्याउनु बहादुरी नभएको बताएका छन्। उनले संविधानको मर्म पालना नगरी अध्यादेश ल्याउनु गलत भएको उल्लेख गरेका छन्।






















