सेना र प्रहरीले पालिकाबाट सुकुमवासीहरूको विवरण किन मागे?
नेपाल सेना र प्रहरीले विभिन्न पालिकाबाट सुकुमवासीहरूको विवरण मागेपछि यसको औचित्यमा बहस सुरू भएको छ। भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालले यसलाई अधिकार क्षेत्रको दुरुपयोग भनेका छन्।






















