नेपाली कांग्रेसले सांसद भीष्मराज आङदम्बेलाई संसदीय दलको नेता चयन गरेसँगै संवैधानिक परिषद् पूर्ण भएको छ। यससँगै विभिन्न संवैधानिक पदाधिकारीहरूको नियुक्तिको बाटो खुलेको छ।
कुलबहादुर पुनले बाख्रापालनबाट वार्षिक लाखौँ आम्दानी गर्दै आत्मनिर्भरता हासिल गरेका छन्। उनले चार वर्षअघि दुई बाख्राबाट सुरु गरेको फार्ममा अहिले ४८ बाख्रा छन्।
सरकारले त्रिभुवन विश्वविद्यालय मैदानलाई अन्तर्राष्ट्रिय स्तरको व्यवस्थित रंगशाला बनाउन २ अर्ब रुपैयाँ लगानी गरिसकेको छ। त्रिभुवन विश्वविद्यालयले ४ वैशाखमा १८ संघ-संस्थालाई ३५ दिने अल्टिमेटमसहित आफ्नो…
त्रिभुवन विश्वविद्यालयले नेपाल क्रिकेट संघलाई त्रिवि क्रिकेट मैदान खाली गर्न पत्र पठाएको छ। क्यानले सम्झौता विस्तार गर्न चाहन्छ, तर त्रिविले अब थप सम्झौता नगर्ने निर्णय गरेको छ।
पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले अर्थतन्त्रका बाह्य सूचकहरूमा सुधार भए पनि वास्तविक अर्थतन्त्र अझै अस्वस्थ रहेको बताएका छन्। उनले ठूला संरचनात्मक सुधार आवश्यक रहेको बताए।
नेपाली कांग्रेसले संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई सर्वसम्मत रूपमा चयन गरेको छ। सभापति गगन थापाले निर्णय ढिलो हुनु संवादका कारण भएको बताएका छन्। आङ्देम्बेले संसदीय दलको नेता बन्नका लागि लामो…