धादिङ, नुवाकोट र रसुवाका बसहरू अब नयाँ बसपार्कबाट मात्र छुट्ने
काठमाडौं महानगरपालिकाले धादिङ, नुवाकोट र रसुवा जाने सार्वजनिक सवारी साधनहरू नयाँ बसपार्क भित्रबाट मात्रै सञ्चालन गर्ने निर्णय कार्यान्वयन गरेको छ। यस निर्णयले गोँगबु चोकदेखि नयाँ बसपार्कको सडकमा…






















