Skip to main content

समाचार

स्याङ्जामा वन डढेलोको घटनामा यस वर्ष उल्लेख्य कमी आएको छ। अघिल्लो वर्ष ४९७ दशमलव २ हेक्टरमा डढेलो लागेकोमा यस वर्ष २४ हेक्टरमा मात्र सीमित भएको छ।
2026-04-11 | SPACE 4K
इरान र अमेरिका बीच युद्धविरामको सहमति भएको छ, वार्ता पाकिस्तानमा हुने तयारीमा छ। इजरेलले लेबननमा आक्रमण गर्दा ३०० भन्दा बढीको मृत्यु भएको छ।
2026-04-11 | SPACE 4K
सरकारले दलीय विद्यार्थी संगठन हटाई ९० दिनभित्र स्टुडेन्ट काउन्सिल गठन गर्ने निर्णय गरेको छ। यस कदमले शैक्षिक क्षेत्रमा दलीय हस्तक्षेप रोक्न र विद्यार्थीको वास्तविक आवाजलाई प्रतिनिधित्व गर्ने व्यवस्था…
2026-04-11 | SPACE 4K
स्पेनमा पहिलोपटक आयोजित पाँच दिने आध्यात्मिक महोत्सवले ‘नेपाल घर’ निर्माणका लागि ३ लाख युरो संकलन गरेको छ। महोत्सवमा हजारौं भक्तजनको सहभागिता रहेको थियो।
2026-04-11 | SPACE 4K
प्रतिनिधिसभा २०७९ को पहिलो अधिवेशन ९ दिन चलेको छ। यस अधिवेशनमा सभामुख र उपसभामुख चयन गरिए पनि प्रधानमन्त्री बालेन शाहले कुनै सम्बोधन गरेनन्।
2026-04-11 | SPACE 4K
सांसदलाई स्वकीय सचिवको आवश्यकता छ, तर सुशासन र मितव्ययिताको लहरमा कोही पनि यसबारे खुल्ला कुरा गर्न सकिरहेका छैनन्। विगतमा कतिपय सांसदहरूले नातेदारलाई स्वकीय सचिवको रूपमा नियुक्त गरेका थिए। हाल…
2026-04-11 | SPACE 4K
ललितपुरको पाटन कृष्ण मन्दिरमा २७ चैत साँझ सुमित र सिर्जन नेम्वाङमाथि छुरा प्रहार हुँदा उनीहरू गम्भीर घाइते भएका थिए। प्रहरीले छुरा प्रहार गर्ने ३२ वर्षीय सञ्जीव नेपालीलाई नियन्त्रणमा लिएको छ।…
2026-04-11 | SPACE 4K
सर्वोच्च अदालतले दुई दिनको सार्वजनिक बिदामा अत्यावश्यक सेवाका लागि अदालतहरूमा वैकल्पिक व्यवस्था गर्न निर्देशन दिएको छ।
2026-04-11 | SPACE 4K
प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग मन्त्रालयको जिम्मेवारी गौरीकुमारी यादवलाई दिएका छन्। सुशान्त वैदिकले मन्त्रालयमा अवैतनिक रूपमा काम गर्दै आएका थिए।
2026-04-11 | SPACE 4K

Subscribe to Our Newsletter: