गृहमन्त्री सुधन गुरुङले मधेश र लुम्बिनी प्रदेशका सांसदहरूसँग सीमापार तस्करी नियन्त्रणका विषयमा छलफल गरेका छन्। सांसदहरूले भन्सार प्रणाली सुधार र प्रभावकारी निगरानीका लागि सुझाव दिएका थिए।
सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी रिटमा बहस सकाएको छ। कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशन वैधानिक रहेको बताए।
सर्वोच्च अदालतले भीआईपी व्यक्तिहरूको पक्राउमा प्रक्रियागत कमजोरीको प्रश्न उठाएको छ। पूर्वमन्त्री दीपक खड्का, पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको रिहाइका क्रममा अदालतले स्वास्थ्य र मानवीय…
काठमाडौंमा बैंकिङ कसुरको मुद्दा मिलाइदिन्छु भन्दै १ लाख ३० हजार रुपैयाँ लिने दीपक भनिने विश्वराम अधिकारी पक्राउ परेका छन्। उनलाई ठगीको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ।
सगरहवामा २५७० वर्षपछि शाक्यहरूको सम्झनामा पहिलोपटक पितृ पूजा सम्पन्न भएको छ। समाजसेवी ललिल गुरुडको नेतृत्वमा १० शाक्य स्मरण पितृ व्यवस्थापन समिति गठन गरिएको थियो।