नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यमा वृद्धि गर्दै पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ र डिजेलमा २५ रुपैयाँ थप गरेको छ। नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य २१६.५० देखि २१९ रुपैयाँ र डिजेलको मूल्य…
नेपाली कांग्रेसले १ वैशाखदेखि ‘एक महिने जरामा जाऊँ अभियान’ सञ्चालन गर्दै ७७ जिल्लामा सदस्यता अद्यावधिक गर्ने तयारी गरेको छ। महामन्त्री प्रदीप पौडेलले सदस्यता अद्यावधिकका लागि भौतिक उपस्थित अनिवार्य…
सरकारले छिटो पाक्ने र उच्च उत्पादन दिने धानका विभिन्न जातहरूको परीक्षण सुरु गरेको छ। यो परीक्षण ‘कोपिया परियोजना’ अन्तर्गत धनुषाको बटेश्वरमा किसानहरूसँगको सहकार्यमा अगाडि बढाइएको हो।