डोनल्ड ट्रम्प: अमेरिकी राष्ट्रपति सहभागी रात्रीभोजमा गोली चलाउने संदिग्धबारे के थाहा छ?
डोनल्ड ट्रम्पले ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली प्रहारको घटनापछि सुरक्षा निकायले अनुसन्धान गरिरहेको जानकारी दिएका छन्। संदिग्ध कोल टोमस एलेन पक्राउ परेका छन्।
























