काठमाडौं महानगरपालिकाले असन क्षेत्रमा हरेक शनिबार सामाजिक, सांस्कृतिक तथा परम्परागत व्यापार प्रवर्द्धन कार्यक्रम सुरु गरेको छ। कमलाछी चोकदेखि असनसम्मको क्षेत्रमा शनिबार सवारीसाधन प्रवेश पूर्णरूपमा…
गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयमा एकद्वार सेवा प्रणाली लागू गर्न ९ बुँदे निर्देशन जारी गरेको छ। यसले सेवा प्रवाहलाई थप प्रभावकारी र नागरिकमैत्री बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा स्थानीयहरूले श्रमदानमार्फत घोडेपानी जोड्ने सडकको लुलियाघुम्ती खण्ड मर्मत गरेका छन्। मर्मतपछि सडकमा सहज यातायात सञ्चालन हुन थालेको छ।
नेपाल क्रिकेट संघले पहिलो पटक फरक कप्तान र स्क्वाडमा राष्ट्रिय टोली घोषणा गरेको छ। आगामी टी-२० सिरिजका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा टोली गठन गरिएको छ। ओडिआई सिरिजका लागि रोहित पौडेलले कप्तानी…