नेपाल आयल निगमले मूल्य बढ्नुअघि पेट्रोल पम्पहरूलाई दैनिक औसतभन्दा लगभग दोब्बर तेल वितरण गरेको तथ्यांक देखिन्छ। उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले निगमको अनियमितता छानबिन गर्न सार्वजनिक लेखा समिति…
नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न असमर्थ भएको छ। सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माबीच सहमति नहुँदा प्रक्रिया ढिलाइ भएको हो। मोहन आचार्य र भीष्मराज आङ्देम्बे बीचको प्रतिस्पर्धा…
कमला नदीमा नयाँ पुल निर्माणको काम तुरुन्त अगाडि बढाउन संघर्ष समितिले मधेश प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। समितिले आन्दोलनको चेतावनी दिएको छ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, कलैया बाराका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। आयोगले १ करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँ बिगो माग्दै…
पाकिस्तान क्रिकेट बोर्डले मोहम्मद नवाजमाथि लागुपदार्थ सेवनको आरोपमा कारबाही प्रक्रिया सुरु गरेको छ। आईसीसीको प्रतिवेदनमा नवाजले ‘रिक्रिएशनल ड्रग’ प्रयोग गरेको पोजिटिभ नतिजा आएको छ।
कणार्ली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गर्ने युवाले माफी मागेपछि अस्पतालको सेवा नियमित भएको छ। उपेन्द्र बुढथापा र नरेन्द्र बुढथापाले चिकित्सकलाई असुरक्षित महसुस हुने…