बर्दगोरिया गाउँपालिका–३, रानीकुण्डाका ४२ वर्षीय बिकटलाल चौधरी जन्मजात दृष्टिविहीन हुन्। उनले अँध्यारोसँग हार मानेनन्, बरु उज्यालो खोज्दै हजारौं विद्यार्थीको भविष्य उज्यालो बनाउने यात्रामा लागे।
गृहमन्त्री सुधन गुरुङले चैत ११ गते धनकुटामा १९ रोपनी १५ आना जग्गा किन्दा मूल्यांकन ६ लाख ९० हजार रुपैयाँ गरिएको छ। तर, साँगुरीगढी गाउँपालिकाले सो जग्गाको बजार मूल्य प्रति रोपनी ५ लाख रुपैयाँ रहेको…
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको प्रशोधित युरेनिअमको भण्डार हस्तान्तरण गर्ने दाबी गरेपछि यो विषयमा चासो बढेको छ। इरानका उपविदेश मन्त्रीले उक्त दाबी अस्वीकार गरेका छन्। प्रशोधित युरेनिअमको…
गूगलले ‘कन्टिन्यूड कन्भर्सेसन’ फिचर सार्वजनिक गर्दै जेमिनी उपकरणसँग कुराकानी गर्न सहजता प्रदान गरेको छ। यसले प्रयोगकर्तालाई बारम्बार “Hey Google” भन्नु पर्दैन।
नेपाली खेलकुद क्षेत्र संरचनागत संकट र नीतिगत कमजोरीका कारण अन्योलमा छ। मन्त्री सस्मित पोखरेलको प्राथमिकता शिक्षामा केन्द्रित भएकोले खेलकुद उपेक्षित भएको छ। राखेपको नेतृत्व कमजोर हुँदा खेलकुद प्रणाली…
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। अमेरिकी डलरको खरिददर १४९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५० रुपैयाँ ३८ पैसा तोकिएको छ।
काठमाडौं उपत्यका मेयर्स फोरमले ११ वैशाखदेखि नयाँ विद्यार्थी भर्ना अभियान सुरु गर्न र १५ वैशाखदेखि नियमित पठनपाठन सुरु गर्न सबै पालिकालाई अनुरोध गर्ने निर्णय गरेको छ।
स्वास्थ्य बीमा बोर्ड नेतृत्वविहीन अवस्थामा पुगेको छ, जसले वित्तीय संकटलाई थप जटिल बनाएको छ। अस्पतालहरूले भुक्तानी नपाउँदा बीमा कार्यक्रम प्रभावहीन हुँदै गएको छ।