ऊर्जा मन्त्रालय र नेपाल उद्योग परिसङ्घबीच विद्युत् खपत रणनीति निर्माणका लागि छलफल
ऊर्जा मन्त्रालय र नेपाल उद्योग परिसङ्घबीच विद्युत् खपत रणनीति निर्माणका लागि छलफल भएको छ। मन्त्री श्रेष्ठले विद्युत् निर्यात र आन्तरिक खपत बढाउने कार्यभारमा रहेको बताए।





















