मोटरसाइकल खेलकुद र साहसिक खेलहरूमा युवा नेतृत्व कार्यक्रमको आयोजना
नेपाल अटोमोबाइल्स एसोसिएसनले युवा नेतृत्व विकासका लागि युथ लिडरसिप प्रोग्राम २०२६ अन्तर्गत पहिलो कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा ६८ जना युवा सहभागी थिए र मोटरस्पोर्ट्स तथा सुरक्षित मोबिलिटी…





















