हुम्लाको चंखेली गाउँपालिका-५ अन्तर्गत नेप्का गाउँ एक साता देखि सञ्चारविहीन बनेको छ। नेपाल टेलिकमको टावर बिग्रिएपछि ६७ घरधुरीका नागरिक सञ्चारबाट वञ्चित भएका छन्।
स्वास्थ्यमन्त्री निशा मेहताले सरकारी अस्पतालहरूमा छिट्टै डिजिटल रिपोर्ट प्रणाली सुरू गर्ने घोषणा गर्दै स्वास्थ्य परीक्षण रिपोर्टको ढिलाइको समस्या समाधान गर्न योजना बनाइरहेको जानकारी दिइन्।
धनकुटा नगरपालिकामा मुख्य बसोबास रहेको आठपहरिया समुदायले बिसु चाड आठ दिनसम्म मनाउने गर्छन्। चाडको पहिलो दिन भूमिपूजा गरी खेतीपातीको आधार मानिने जमिनको पूजा गरिन्छ। चाडमा धनुषवाण प्रतियोगिता, वनभोज,…
तुलसीपुर उपमहानगरपालिका–१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा ३० वर्षीय तीर्थराम पासवानको मृत्यु भएको छ। ३६ वर्षीय देशराज पासवान गम्भीर घाइते भएका छन्।
आशा भोसले नेपाली संगीतका लागि महत्वपूर्ण गायिका हुन्। उनले धेरै चर्चित नेपाली गीतहरूमा स्वर दिएकी छिन्। यहाँ उनका १० प्रसिद्ध गीतहरूको सूची प्रस्तुत गरिएको छ।
सभामुख डोलप्रसाद अर्यालले तटस्थ भएर काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनले संविधान संशोधन र नयाँ कानुन निर्माणमा निष्ठा र निष्पक्षतासँग काम गर्ने बताए।
इरान, अमेरिका र इजरायलबीच ४० दिने युद्धपछि इरानका लागि सबैभन्दा शक्तिशाली अस्त्र परमाणु क्षमता भन्दा पनि रणनीतिक रूपमा होर्मुज जलमार्गमाथिको नियन्त्रण हुन सक्छ।
काठमाडौं महानगरपालिकाले इन्धन कटौतीपछि ‘कार पुलिङ’ कार्यक्रम सुरु गरेको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलले यो कार्यक्रम इन्धन अभावको समस्याको समाधानका लागि ल्याइएको जानकारी दिइन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधीन रङ्गशालाको काम छिटो सम्पन्न गर्न निर्देशन दिएका छन्। उनले रङ्गशालाको काम पूरा गरेर दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा जुट्न आग्रह गरे।
प्राकृतिक प्रकाश र रातको अँध्यारोमा बस्दा सुत्ने समय करिब दुई घण्टा अगाडि सर्छ र हृदय रोग र डिप्रेसनको जोखिम कम हुन्छ। क्याम्पिङले हाम्रो शरीरको जैविक घडीलाई पुनः सेट गर्न सक्षम हुन्छ।