सम्मानजनक व्यवहार नपाए विकल्प खोज्ने कांग्रेस देउवा समूहको रणनीति
सर्वोच्च अदालतले गगन थापाको नेतृत्वलाई वैधानिकता दिनु भएपछि कांग्रेसको देउवा पक्षले ‘पर्ख र हेर’ रणनीति बनाएको छ। देउवा पक्षले अदालतको आदेश स्विकार्ने तर राजनीतिक संघर्ष जारी राख्ने निर्णय गरेको छ।
























