जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका १३ जनालाई पाँचथरमा पक्राउ गरिएको छ। प्रहरी प्रमुख डीएसपी अनिश कर्णका अनुसार विभिन्न समयमा ती १३ जनालाई नियन्त्रणमा लिइएको हो।
सरकारले दलीय विद्यार्थी संगठन हटाई ९० दिनभित्र स्टुडेन्ट काउन्सिल गठन गर्ने निर्णय गरेको छ। यस कदमले शैक्षिक क्षेत्रमा दलीय हस्तक्षेप रोक्न र विद्यार्थीको वास्तविक आवाजलाई प्रतिनिधित्व गर्ने व्यवस्था…
स्पेनमा पहिलोपटक आयोजित पाँच दिने आध्यात्मिक महोत्सवले ‘नेपाल घर’ निर्माणका लागि ३ लाख युरो संकलन गरेको छ। महोत्सवमा हजारौं भक्तजनको सहभागिता रहेको थियो।
सांसदलाई स्वकीय सचिवको आवश्यकता छ, तर सुशासन र मितव्ययिताको लहरमा कोही पनि यसबारे खुल्ला कुरा गर्न सकिरहेका छैनन्। विगतमा कतिपय सांसदहरूले नातेदारलाई स्वकीय सचिवको रूपमा नियुक्त गरेका थिए। हाल…