Skip to main content

समाचार

बुधबार राति ललितपुरको कृष्ण मन्दिर परिसरमा दाजुभाइको हत्या गर्ने अभियुक्तलाई नियन्त्रणमा लिने महिला प्रहरी र जिल्ला प्रहरी प्रमुखलाई पुरस्कृत गरिएको छ।
2026-04-10 | SPACE 4K
मेलानिया ट्रम्पले एप्स्टीनसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारिन् र अनलाइनमा फैलिएका हल्लालाई घटिया प्रयास भनेकी छिन्।
2026-04-10 | SPACE 4K
श्रम संस्कृति पार्टीका सांसद आरेन राईले संविधान, संघीयता, धर्म निरपेक्षता, लोकतन्त्रमा दायाँबायाँ गर्ने पक्षविरुद्ध प्रतिकार गर्ने चेतावनी दिनुभएको छ।
2026-04-10 | SPACE 4K
नेकपा एमालेले उपसभामुख पदको निर्वाचनमा भाग नलिने निर्णय गर्दै ‘नो भोट’को निर्णय गरेको छ। सत्तारुढ दल रास्वपाले रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ।
2026-04-10 | SPACE 4K
नेपाली कांग्रेसले संसदीय दलको नेता चयनमा ढिलाइ गरिरहेको छ। पार्टीका पदाधिकारीहरू निर्वाचनमा पराजित भएपछि दलको नेता चयनमा अलमल देखिएको छ। पार्टी प्रवक्ता देवराज चालिसेले केही दिनभित्र प्रक्रिया अगाडि…
2026-04-10 | SPACE 4K
लक्ष्मण सुनार निर्देशित चलचित्र ‘परालको आगो’ मा समावेश नयाँ गीत ‘निम्तो सुपारी’ युट्युबमा रिलिज भएको छ। यसमा प्रकाश सपुत र सुहाना थापाको जोडी प्रस्तुत गरिएको छ।
2026-04-10 | SPACE 4K
नेपाल नागरिक उड्डयनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक यात्रुको बिदाइमा अधिकतम तीन जना उपस्थित हुन पाउने जानकारी पुनः दिएको छ।
2026-04-10 | SPACE 4K

Subscribe to Our Newsletter: