Skip to main content

समाचार

प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग मन्त्रालयको जिम्मेवारी गौरीकुमारी यादवलाई दिएका छन्। सुशान्त वैदिकले मन्त्रालयमा अवैतनिक रूपमा काम गर्दै आएका थिए।
2026-04-11 | SPACE 4K
उपसभामुख रुबीकुमारी ठाकुरले राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ लिइन्। उनले राप्रपाकी सरस्वती लामालाई पराजित गर्दै निर्वाचन जितेकी हुन्।
2026-04-11 | SPACE 4K
गण्डकी प्रदेशको चुनावी समीक्षा बैठकमा गगनकुमार थापालाई प्रश्नले घेरेको छ। समीक्षा कार्यक्रममा उपस्थित नेताहरूले चुनावको दयनीय नतिजाबारे गगनलाई विभिन्न तरिकाले प्रश्न गरे। गगनले चिन्तनमा रहेको बताएका…
2026-04-11 | SPACE 4K
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुलसहित २९ जनामाथि भ्रष्टाचार मुद्दा चलाएको छ। महरा र उनका छोरा भन्सार कार्यालयमा भेप छुटाउन प्रयास गरेको र सुन तस्करीमा…
2026-04-11 | SPACE 4K
धनगढीमा सेती प्रादेशिक अस्पतालबाट भागेका लागूऔषध थुनुवा मुकेश रानालाई भारततर्फ भाग्दै गर्दा पक्राउ गरिएको छ।
2026-04-10 | SPACE 4K
नेपाल हक्की संघले राष्ट्रिय पुरुष र महिला हक्की टिमका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ। कार्यक्रमको दौरान राखेपका सदस्य राम चरित्र मेहता र संघका अध्यक्ष अनिल प्रसाद शर्माले जर्सी अनावरण गरे।
2026-04-10 | SPACE 4K
एमालेले उपसभामुख चुनावमा तटस्थता अपनाएर श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारीलाई समर्थन नगरी गुमाएको अवसरको चर्चा।
2026-04-10 | SPACE 4K
स्वास्थ्य मन्त्रालयले कानुनी प्रक्रिया पूरा नगरी औषधिको मूल्य वृद्धि भएको विषयमा छानबिन गर्न समिति गठन गरेको छ। डा. श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा गठन गरिएको समितिले ७ दिन भित्र प्रतिवेदन पेश…
2026-04-10 | SPACE 4K

Subscribe to Our Newsletter: