सभामुखलाई एमाले महासचिवको प्रश्न – विदेशमा कमाएको सम्पत्ति कुन च्यानलबाट आयो?
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सभामुख डोल प्रसाद अर्यालको विदेशमा कमाएको सम्पत्तिको स्रोत र कर तिर्ने विषयमा जवाफ दिनुपर्ने बताएका छन्। उनले सुशासनको नाममा आएका मन्त्री र सभामुखले पारदर्शिताको…






















