काठमाडौं, ग्रेट हिमालय र नेक्सस विजयी – गौरिशंकर सुपर लिग यू-१७ क्रिकेट प्रतियोगिता
गौरिशंकर सुपर लिग यू–१७ क्रिकेट प्रतियोगितामा काठमाडौं जिल्ला यू–१७, ग्रेट हिमालय र नेक्सस विजयी भएका छन्। काठमाडौं जिल्ला यू–१७ ले रेडियन्ट क्रिकेट एकेडेमीलाई हरायो। ग्रेट हिमालयले जोरपाटीलाई पराजित…





















