सरकारले स्वास्थ्य क्षेत्रमा १० देखि ५ बजेसम्मको ड्युटी समय तालिका लागू गरेको छ, जुन चिकित्सकहरूको वास्तविक सेवा समयसँग मेल खाँदैन। स्वास्थ्य एक विशेष र संवेदनशील क्षेत्र हो। चिकित्सकहरू दशकौंदेखि…
लुम्बिनी प्रदेश सभाले जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धी विधेयक सर्वसम्मत पारित गरेको छ। सदस्यहरूले संघीय सरकारको नीतिलाई जनताप्रतिको प्रतिबद्धता नभएको आरोप लगाए।
वैज्ञानिकहरूले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी समुन्द्री सतहको बहावलाई पछ्याउने ‘गोफ्लो’ प्रविधि विकास गरेका छन्। यसले मौसम पूर्वानुमान, तेल चुहावट ट्रयाकिङ र समुद्री फोहोर व्यवस्थापनमा सहयोग…
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको त्रिभुवन जनता माविका ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। मुद्दामा तत्कालीन प्रिन्सिपल हरिप्रसाद खनाल र लेखापाल ठकबहादुर बुढाथोकीविरुद्ध १०…
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता अपरिहार्य भएको र चुनौती पार गर्न एकताबद्ध हुनुपर्ने बताएका छन्। ओलीले नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसमा सन्देश पठाउँदै पार्टीले निरंकुशताको…
गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाहले सम्हाल्ने भएका छन्। गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि प्रधानमन्त्रीले उक्त जिम्मेवारी आफू मातहतमा राखेका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामको अवधि थपेका छन्, तर नयाँ समयसीमा घोषणा गरेका छैनन्। इरानी पक्षबाट कुनै जवाफ नआउँदा ट्रम्प प्रशासनमा अन्योल छ। इरानले नाकाबन्दी हटाउनुपर्ने…