लामिछानेको प्रतिक्रिया: ओली–लेखक पक्राउ मामिलामा पहिलो न्याय पाउने हक शहीदकी आमाको हो
रवि लामिछानेले न्याय पाउने पहिलो हक शहीदकी आमाको भएको बताएका छन्। उनले विपक्षी दललाई कानुनको पालना गर्न आग्रह गर्दै सत्ता छाड्न परेपछि विदेशी हस्तक्षेप गर्ने भाषण नहुने बताएका छन्।
























