भोजराज प्रतिवेदन कार्यान्वयनमा ढिलाइः गुठीका हजारौँ बिघा जग्गा फिर्ता गर्न सकिएको छैन
जनकपुरधाममा २५ गुठीका ९ हजार ८४६ बिघा १२ कट्ठा जग्गा अतिक्रमणमा परेका छन् र सो प्रतिवेदन कार्यान्वयन हुन सकेको छैन। सरकारले अतिक्रमित गुठी जग्गा संरक्षण र मुक्तिका लागि पहल गर्नुपर्ने मागहरू उठेका…























