गजेन्द्रनारायण सिंह अस्पतालका पाँच चिकित्सकको दरबन्दी काज फिर्ता गर्ने निर्णय
गजेन्द्रनारायण सिंह अस्पतालमा दरबन्दी रहेका पाँच चिकित्सकको काज फिर्ता गर्ने निर्णय गरिएको छ। स्वास्थ्य मन्त्रालयले चिकित्सकलाई सम्बन्धित क्षेत्रमा फर्काउने निर्णय गरेको हो।























