पीएमजीओ २०२६ को समूह विभाजन सार्वजनिक, होरा र टीटूके फरक समूहमा
पब्जी मोबाइल ग्लोबल ओपन २०२६ सिजन १ को समूह विभाजन सार्वजनिक भएको छ। प्रतियोगिता इन्डोनेसियाको जकार्तामा हुनेछ र नेपालबाट होरा ईस्पोर्ट्स समूह ‘ए’ मा र ट्रेन्ड टू किल समूह ‘बी’ मा प्रतिस्पर्धा…
























