Skip to main content

खेलकुद

चेल्सीले फुलहमलाई ३–२ ले पराजित गर्दै नयाँ सिजनमा विजयी सुरुवात गरेको छ। जोआओ पेड्रोको पहिलो मिनेटको गोलले चेल्सीलाई अग्रता दिलाएको थियो।
2026-08-25 | SPACE 4K
जेम्स स्कुल धापाखेलको आयोजनामा भएको थन्डरबोल्ट्स कप पौडी प्रतियोगितामा ८१ विद्यालयका ३४५ खेलाडी सहभागी भएका थिए। जेम्सका कल्किन श्रेष्ठ र द ब्रिटिस स्कुलकी रोयल प्रजापति उत्कृष्ट खेलाडी घोषित भएका…
2026-08-24 | SPACE 4K
डोमिनिक सोबोस्लाइको पेनाल्टी गोलले लिभरपुललाई न्युक्यासलसँग २–२ को बराबरी दिलायो। खेलको प्रारम्भमा न्युक्यासलले अग्रता लिएको थियो।
2026-08-23 | SPACE 4K
नासा सेक्युरिटीज कम्पनी लिमिटेडले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २३औं संस्करणका लागि ‘स्टक ब्रोकरेज पार्टनर’को रूपमा सहकार्य जारी राखेको छ।
2026-08-23 | SPACE 4K
म्यान्चेस्टर सिटीले एएफसी बर्नमाउथलाई २-१ ले पराजित गर्दै नयाँ सिजनको इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा पुनरागमन विजयी सुरुवात गरेको छ।
2026-08-23 | SPACE 4K
मिचेल स्टार्कले १० विकेट लिएपछि अस्ट्रेलियाले बंगलादेशविरुद्ध दोस्रो टेस्टमा इनिङ्स र ५१ रनले जित्दै शृंखला १–१ को बराबरीमा पुर्‍याएको छ।
2026-08-23 | SPACE 4K

Subscribe to Our Newsletter: