नेपाली टेनिस टोली २०औँ एसियाड तयारीका लागि भारतको बेंगलुरुमा प्रशिक्षण गर्न जाने
नेपाली टेनिस टोलीले २०औं एसियाली खेलकुदको तयारीका लागि बिहीबार भारतको बेंगलुरु प्रस्थान गर्नेछ। टोलीमा प्रदीप खड्का, निसान श्रेष्ठ, स्वस्तिका विष्ट र प्रशिक्षक रेणुदेवी कोण्डा रहेका छन्।






















