किंग्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२ मा याङ्री बोईज, रोयल स्पोर्ट्स पार्क ब्लु, बाकयार्ड बि र पाङोलिन ट्राभल्स सेमिफाइनलमा पुगेका छन्। प्रतियोगिताको सेमिफाइनल र फाइनल खेलहरू भदौ ८ गते सोमबार रोयल…
जिम्बाबेका चर्चित अलराउन्डर सिकन्दर राजाले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजबाट खेल्ने निश्चित गरेका छन्। उनले १३३ टी–२० अन्तर्राष्ट्रिय खेलमा ३ हजार ८९ रन र १०७ विकेट…
सन्तोषी श्रेष्ठले ‘वर्ल्ड एथ्लेटिक्स कन्टिनेन्टल टुर सिल्भर २०२६’ मा कांस्य पदक जितेकी छन्। उनले ५००० मिटर दौडमा १७ मिनेट ३१.७५ सेकेन्डमा दूरी पूरा गरिन्।
दक्षिण कोरियामा जारी ११औं विश्व हाप्किडो च्याम्पियनसिपमा नेपालले एक स्वर्ण र एक कांस्य पदक जितेको छ। दीपक छन्त्यालले स्वर्ण र मेग्मा गुरुङले कांस्य पदक जिते।
नेपाल ए टोलीले अस्ट्रेलियाको टप एन्ड टी-२० सिरिजमा बंगलादेशसँग ९ विकेटले लगातार दोस्रो हार भोगेको छ। नेपालले १०० रनको लक्ष्य बंगलादेशले १०.२ ओभरमा पूरा गर्यो।