Skip to main content

खेलकुद

नेपाल ए टिमले तास्मानियासँगको एकदिवसीय खेलमा २ विकेटले पराजित भएको छ। नेपालले तोकेको १९३ रनको लक्ष्य तास्मानियाले पूरा गर्यो।
2026-09-02 | SPACE 4K
सुवर्ण शाहले हार्दिक फिटनेसको २९औँ वार्षिकोत्सवअन्तर्गत भएको खुला पिकलबल प्रतियोगितामा पुरुष एकल र डबल्समा उपाधि जितेका छन्।
2026-09-01 | SPACE 4K
रसुवामा आएको बाढीका कारण तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग स्थगित भएको छ। इन्फिनिटी ड्रिम्स प्रालिले पीडित परिवार र प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै लिग स्थगित गर्ने निर्णय गरेको जनाएको…
2026-09-01 | SPACE 4K
केल्मी नेपालले रसुवा बाढीबाट प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा १५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ। कम्पनीले रसुवा र नुवाकोटमा नयाँ कपडा समावेश गर्ने क्लोथ बैंक…
2026-09-01 | SPACE 4K
काभा बिच भलिबल टुरमा नेपालका दुई पुरुष र दुई महिला टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। नेपाली टोली बुधबार भुटान प्रस्थान गर्नेछ।
2026-09-01 | SPACE 4K
आईपीएल २०२७ अघि हार्दिक पाण्ड्या मुम्बई इन्डियन्समै रहने सम्भावना बलियो भएको टाइम्स अफ इन्डियाले जनाएको छ। मुम्बईले महेला जयवर्धनेलाई अर्को सिजन निरन्तरता दिने तयारी गरेको छ।
2026-09-01 | SPACE 4K
राफिन्हा र लामिन यमालको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले रायो भालेकानोलाई ५-२ ले हरायो। यो बार्सिलोनाको नयाँ सिजनको लगातार तेस्रो जित हो।
2026-09-01 | SPACE 4K
अर्जेन्टिनाका ३९ वर्षीय लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। मेसीले २१० खेलमा १२५ गोल गर्दै अर्जेन्टिनालाई २०२२ को फिफा विश्वकप र २०२१ तथा २०२४ को कोपा अमेरिका जिताएका…
2026-08-31 | SPACE 4K
हार्दिक फिटनेसले २९औं वार्षिकोत्सवमा पहिलोपटक पिकलबल र खुल्ला टेबलटेनिस प्रतियोगिता आयोजना गरेको छ। पिकलबल पुरुष एकलमा सुवर्ण शाह र प्रनव खनाल फाइनलमा पुगेका छन्।
2026-08-31 | SPACE 4K
कप्तान सन्दीप लामिछानेले एसीसी प्रिमियर कपमा जितको सुरुवात गर्दै यो सफलता बाढीपीडित नेपालीहरूलाई समर्पित गरेका छन्। उनले कठिन परिस्थितिमा रहेका नेपालीहरूको लागि प्रार्थना गर्न आग्रह गर्दै, उद्धारको…
2026-08-31 | SPACE 4K

Subscribe to Our Newsletter: