फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत बिहीबार लस एन्जलसमा हुने खेलमा स्पेन र अस्ट्रिया आमनेसामने हुँदैछन्। स्पेनले १६ वर्षपछि नकआउट जितको खोजी गर्दैछ।
नर्वेको भाइकिङ रो अभियानले विश्वकपमा २८ वर्षपछि फर्किएको टोलीलाई समर्थन गर्दै सांस्कृतिक उत्साह फैलाएको छ। सांसदहरू र समर्थकहरूले यसलाई राष्ट्रिय गौरवको रूपमा लिएका छन्।
इंग्ल्यान्डले डिआर कंगोलाई हराएपछि मेक्सिकोले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्ने मौका पाएको छ। मेक्सिको र इंग्ल्यान्डबीचको खेल अज्टेका स्टेडियममा हुनेछ।
इंग्ल्यान्डले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा डीआर कंगोविरुद्ध ८६औं मिनेटमा अग्रता लिएको छ। कप्तान ह्यारी केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन्।
गोल्डेन बुटका प्रमुख दाबेदारका रूपमा चर्चा भइरहेका फुटबल खेलाडीहरूले लगातार गोल गर्दै गर्दा अहिले गोल्डेन बुटको प्रतिस्पर्धामा आधा दर्जन खेलाडीहरू देखिएका छन्।