मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि
मेन्टेन एफसीले होराक एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै च्याम्पियन बनेको हो। पेसएक्स स्पोर्ट्सद्वारा आयोजित पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल प्रतियोगिताको उपाधि मेन्टेन एफसीले…
























